सवारी दुर्घटनामा परी घाइते भएकालाई निःशुल्क उपचार गर्न सांसद खतिवडाको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै  उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना भाइते भएको बताए। उनले  घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको बताए।

Seti Hospital

उनले सडक दुर्घटनामा परी घाइते भएका सबै बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे। 
उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार