तराई–मधेश जागरण अभियान लिएर झापा पुगेका प्रचण्डलाई केराको पातमा भात

काठमाडौँ : तराई–मधेश जागरण अभियान लिएर झापा पुगेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केराको पातमा खाना खान दिइएको छ। सहिद परिवार सुनिल राजवंशीको घरमा पुगेका प्रचण्डसहितका नेताहरूले केराको पातमा भात खाएका हुन्।

अध्यक्ष प्रचण्डसहित तराई–मधेश जागरण अभियान लिएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, महासिचव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र दजार्दन शर्मालगायत नेताहरू झापा पुगेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार