भोलि अत्तरियादेखि धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने

धनगढी : भोलि अत्तरियादेखि धनगढीसम्म वृहत मोटरसाईकल र्‍यायाली निकालिने भएको छ। भोली (मंगलबार) राष्ट्रवादी युवा समुहले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने भएको हो।

र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्‍याली आयोजना गर्न लागिएको बताए।

Galaxy

त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको बताए। उनले देशमा घटिरहेका विभिन्न घटनाक्रमहरुका विरुद्ध युवाहरुले आवाज उठाउन जरुरी रहेको समेत बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार