बझाङको बित्थडचिरमा भिरमा अड्केको अवस्थामा शिक्षकको शव फेला

बझाङ : बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको (स्याडी प्रहरी चौकी र बित्थडको बीच) भिरमा एक जनाको शव फेला परेको हो।

मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका३ तल्ला गाउँ घरभै महादेव माविका शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको हो। उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार