ईटा भट्टामा खेल्ने क्रममा खरानीले जलेर बालक घाइते

धनगढी : धनगढीमा ईटा भट्टामा खेलिरहेको अवस्थामा बालक जलेर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा महाबिर चौधरीले सञ्चालन गरेको नेपाल ईटा भट्टामा खरानीले जलेर बालक घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुुनेमा ईटा भट्टामा मजदुरका रुपमा कार्यरत धनगढी–९ बाग्राकटानका हरी चौधरीको ६ वर्षीय छोरा सरोज चौधरी रहेका छन्। उनी आमासँग खेलिरहेको अवस्थामा भुसाको खरानीमा लडेको थिए। बालकको घुडामुनी जलेको छ। अहिले उनको उपचार भइरहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार