अछामको एक घरमा आगलागी, डेढ लाख बराबरको धनमाल जलेर नष्ट

अछाम : अछामको एक घरमा आगलागी भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–१ ताली बस्ने फकिरे साउदको घरको चुल्होमा बालेको आगोबाट आइतवार आगलागी भएको हो।

आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी मुल्य एक लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार