काठमाडौँ : केपी ओली कप फुटबल आजबाट सुरु भएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा आजबाट केपी ओली कप सुरु भएको हो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको आज जन्मदिन परेकाले आज एन्फा कम्प्लेक्समा नै केक काटेर उनको जन्मदिन मनाइएको छ ।

प्रतिक्रिया दनुहोस्