महाशिवरात्री मेलाका लागि चिटिक्क पारियो ‘पञ्चदेवल शिव मन्दिर’

बैतडी : यस बर्षको महाशिवरात्री मेलाका लागि चिटिक्क पञ्चदेव शिव मन्दिरलाई सरसफाई गरेर चिटिक्क पारिएको छ । बैतडीको दशरथचन्द नगरपालिका-४ मा रहेको पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिरमा महाशिवरात्री नजिकिँदै गर्दा सरसफाई गरिएको स्थानीय उद्धव सिहले बताए ।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ । मन्दिरको प्राङ्गणमा परम्परागतदेखि चल्दै आएको शिवरात्री मेलाका साथै क्रितन र पुजाआजाको कार्यक्रम राखिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार