जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादि पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादि पक्राउ परेका छन्।  जिल्लाको पुनर्वास नगरपालिका–१ महेन्द्रबस्ती बस्ने ४१ वर्षीय मान सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो।

फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरकोे फैसलाले धामीलाई जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद सजाय तोकेको थियो। तर उनी फरार रहेका थिए।

फरार धामीलाइ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार