गाउँपलिका अध्यक्षको फेसबुक ह्याक, रकम माग गर्दै !

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर साउँदको फेसबुक ह्याक गरिएको छ ।

ह्याकरले फेसबुकबाट सबैलाई सन्देश पठाएर रकम असुल गरिरहेको छ । रकम माग भएमा नदिनु अध्यक्ष साउँदले आग्रह गरेका छन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार