चोरी मुद्दाका फरार बाजुराका एक प्रतिवादी पक्राउ

बाजुरा : बाजुरामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बाजुराले २०८१ जेठ २७ गते चोरी मुद्दामा ९ महिना कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएका बुढिगंगा नगरपालिका – ६का  बेलकाटीयाका २५ वर्षीय गोपाल बिक पक्राउ परेका हुन ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बडिमालिका नगरपालिका – ८ मार्तडी बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार