धनगढी : कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।
शुक्रवार धनगढी उपमहानगरपालिका – १३ राजपुरमा सुपप्र ०१–०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ३ का २४ वर्षीय विवश वडाल पक्राउ परेका हुन ।
उनको साथबाट १७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्