बैतडीमा फागुन १५ गतेदेखि जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

बैतडी : बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता यही फागुन १५ गतेदेखि हुने भएको छ।

गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा सुरू हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए। फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ।

Galaxy

प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए। यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार