अण्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

काठमाडौं : नेपाली बजारमा अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज (शुक्रबार) देखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो ।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स(एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने छ । यसअघि ठूलो अण्डा ४ सय, मध्यम ३ सय ८५ र एक्सचएल अण्डा ४ सय १५ रुपैयाँ थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार