धनगढीको केजी हस्पिटलमा ५६ वर्षीया चौधरीको मृत्यु

धनगढी : धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ। हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन्। उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन्।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार