अछाममा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मन्त्री खड्काद्धारा उद्घाटन

अछाम : अछाममा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समिति अछामको आयोजना र चौरपाटी गाउँपालिकाको सह–आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको बुधवार एक औपचारिक कार्यक्रमबिच सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्का उद्घाटन गरेका छन् । प्रतियोगितामा १० वटै पालिकाका ७ सय बढी खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा छात्र छात्रा भलिबल, कवडी लगायत एथलेटिक्सतर्फका खेल सञ्चालन हुनेछन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार