डोटीकी ३३ वर्षीया मगर रुखबाट लडेर घाइते

डोटी : डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको बडिकेदार गाउँपालिका–२ खड्यौली बस्ने ३३ वर्षीया मिना रेश्मी मगर रुखबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बुधवार घर नजिकै रहेको बाँजको रूखमा स्याउला काट्ने क्रममा उनी घाइते भएकी हुन्। घाईते मिनालाइ स्थानिय स्वास्थ्य चौकी खड्यौलीमा सामान्य उपचार पछि थप उपचारको लागी धनगढी पठाएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार