बझाङका ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

बझाङ : बझाङमा फरार प्रतिवादी पक्राउ परेका छ्न । जिल्ला अदालत बझाङले कर्तब्य ज्यान मुद्दामा ९ बर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएका सुर्मा गाउँपालिका – २ का ६५ वर्षीय अफि बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार