भिरबाट लडेर डोटीकी एक महिला घाइते

धनगढी : डोटीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ खड्का वाडा बस्ने ४० वर्षीया रम्बा देवी खड्का भिरबाट लडेर घाइते भएकी प्रहरीले जनाएको छ।

मङ्गलवार केदारेश्वर सामुदायिक वनमा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी हुन्। घाइते खड्काको स्थानिय स्वास्थ्य चौकी वायलमा सामान्य उपचार पछि थप उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार