कञ्चनपुरमा हात्तीले भत्कायो एक जनाको घर

कञ्चनपुर : कञ्चनपुरमा हात्तीले घर एक जनाको घर भत्काएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१९ बाँगफटा शुक्रराज स्थित शुक्लाफटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले विक्रम खुनाको एकतले कच्चि घर भत्काएको प्रहरीले जनाएको छ। हात्तिले घर भत्काउँदा खुनाको ५० हजार बराबरको क्षति भएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार