मनाङमा गयो ३.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं : हिमाली जिल्ला मनाङको भ्राका क्षेत्रमा आज (सोमबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ । तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन् । नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ । धक्कापछि स्थानीय त्रसित छन् । आज भारतको नयाँदिल्लीमा पनि भूकम्प गएको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार