‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं : ‘बग्दै होला दरम खोला नि’ बोलको दोहोरी गीत युटुवमार्फत सार्वजनिक गरिएको छ। लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको यो गीतले दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको छ।

लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भिडिओ उत्कृष्ट बनेको दाबी गरिएको छ।  गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन् भने छायांकन प्रदीप कँडेलले गरेका हुन्।  

Seti Hospital

गीतकार लक्ष्मण चापागाईको शब्द र संकल्प सुवेदीको लय रहेको यो गीतमा गीतकार लक्ष्मण चापागाईंको  रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। रमेश सेञ्चुरीले एरेन्ज गरेको गित मालश्री रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार