कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाका धनगढी उपमहानगरपालिका–२ सिसा षोष्ट नजिक र जोशीपुर गाउँपालिका–१ पिपरकोटीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २८हजार १५० मूल्य बराबरको भनसार छलीका समान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको भन्सार छलीका मोवाईल कभर,चक्लेट, सुटपिस, साडी, धोती, प्लास्टिक डोरी, सिद्रा माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार