भासु भिर नजिकै दुर्घटना, एक जना घाइते

धनगढी : कैलालीको भासु भिर नजिकै भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रवार साँझ चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन ।

से ५ प ६९२ नम्बरको मोटरसाइकल बा ८च ८०७ नम्बरको जिपसँग ठोक्किए दुर्घटना हुँदा चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका– ४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार