बालेनको गीत : हाँसो खोज्नेहरूको आँखामा आँसु

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग जनताहरू विकास र परिवर्तनका अपेक्षा राख्छन् । तर, र्‍यापर बालेनसँग उनका स्रोताहरूले के-के अपेक्षा राखेका होलान् ?

अपेक्षा जे भएपनि बालेन मेयरमा निर्वाचित भएयता ती अधुरै थिए । चुनावी प्रचारको बेला गाएको ‘बलिदान’ गीतले निकै चर्चा कमाएको थियो । त्यतिबेला उनको इन्ट्री पनि कलात्मक देखिन्थ्यो ।

Seti Hospital

त्यसपछि बालेन बरु कवि अवतारमा देखिए । तर राजनीतिको रसमा मुछिएपछि उनीबाट र्‍याप भने गुम थियो । करिब २ वर्षपछि र्‍यापर बालेनको कमब्याक भएको छ । उनको कमब्याक गीत ‘म नेपाल हाँसेको’ अहिले युट्युवको ट्रेन्डिङ वानमा छ । अहिलेगी तको स्थायी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार