स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, अमरगढी नगरपालिका उत्कृष्ट

डडेल्धुरा : स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट स्थानीय तह भएको छ ।

अमरगढी नगरपालिकाले ८१.७ ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै अजयमेरु गाउँपालिका ६४.८, गन्यापधुरा गाउँपालिका ६१.३, आलिताल गाउँपालिका ५९.७, परशुराम नगरपालिका ५६.३, नवदुर्गा गाउँपालिका ५४.८, भागेश्वर गाउँपालिका ५४.२ अंक ल्याएको छ ।

khadya

प्राप्त अंक चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष निवेदन पेस गर्न सकिने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार