आगोले जली डोटीकी तीन वर्षीया बालिका घाइते

डोटी : डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते भएकी छन्। जिल्लाको सायल गाउँपालिका–६ साउद नाराका कैलाश खातीकी तीन वर्षीया छोरी अञ्जली खाती घाइते भएकी प्रहरीले जनाएको छ।

उनी आगो खेल्ने क्रममा कपडामा आगो सल्किदा बुधवार घाइते भएकी हुन्। घाइते अन्जलीको सुजङ अस्पताल डोटीमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार