कैलालीको चुरेमा भोलि देखि सातौँ वडाध्यक्ष कप सुरु हुँदै !

कैलाली : कैलालीको चुरेमा सातौँ वडाध्यक्ष कप प्रतियोगिता आयोजना हुने भएको छ । चुरे गाउँपालिका – ६ को आयोजनामा भोलि (फागुन २ गते) देखि वडाध्यक्ष कप आयोजना गर्न लागिएको हो ।

वडाध्यक्ष कप अन्तरगत पुरुष तथा महिला भलिबल प्रतियोगिता सँगै विद्यालय स्तरीय वक्तृत्वकला, हाजिरी जवाफ, हिज्जे, हिसाब दौड, अभिभावक शिक्षक स्तरीय घैँटो फोर कार्यक्रम र विद्यालय व्यवस्थापन समिति, शिक्षक, संघ संस्था स्तरीय पेनाल्टिसुट आयोजना गरिने वडाध्यक्ष प्रेम बहादुर साउँदले बताए । प्रतियोगिताको गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार