बैतडीका एक फरार प्रतिवादी पक्राउ

बैतडी : बैतडीमा एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका दशरथचन्द नगरपालिका–८ वस्ने ३४ वर्षीय कमल सिंह मार्कण्ड पक्राउ परेका हुन्।

कमललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बुधवार दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार