जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का

काठमाडौं : जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः३८ बजे जुम्लाको पातमारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ११:५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको थियाे ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार