कैलाली वनदेवीपुरकी १३ वर्षीया बालिका घरमै मृत फेला

धनगढी : कैलालीमा १३ वर्षीया बालिका घरमै मृत अवस्थामा भेटिएकी छन् । जानकी गाउँपालिका–८ वनदेवीपुर बस्ने १३ वर्षीया प्रिया विश्वकर्मा मंगलबार आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी घरमा आफू सुत्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए । उनकाअनुसार मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार