धनगढी : कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ वनदवी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय राजेश शर्मा, २२ वर्षीय आरिफ अन्सारी र धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय तुसार गुप्ता पक्राउ परेका हुन्।
तीनै जनालाई १ ग्राम ६४० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्