भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा बझाङका दुई युवाको मृत्यु

बझाङ : बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का  वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन्।

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए। त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार