बुद्ध एयरको भ्यालेन्टाइन अफर, एउटा टिकट किन्दा अर्को फ्री

काठमाडौं : बुद्ध एयरले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (प्रेम दिवस)लाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको छ। बुद्धले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को टिकट छुट दिएको जनाएको छ। यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ। 

पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भउचर समेत दिइने बताइएको छ।

यसैगरी गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भउचर प्रदान गर्ने कम्पनीले जनाएको छ। साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार