२०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गर्दै : डा. भीम रावल

धनगढी : मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले २०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको बताए ।

सिद्धान्तबाट विमुख एमालेमा देखिएको गलत प्रवृतिलाई परास्त गर्न आफूले नयाँ पार्टी खोल्ने आँट गरेको उनले स्पष्ट पारे। आफूले गठन गर्ने पार्टीमा देशको हित चाहने, देशलाई सर्वोपरी ठान्ने सबै दल र कार्यकर्ता अटाउने उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार