बिद्युतको तार सर्ट भई भान्सा घर र गोठमा आगलागी

कञ्चनपुर : कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी भएको छ। दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्सा घर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको हो।

आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार