सुन्दरपश्चिम यातायातका अध्यक्ष सापकोटालाई मातृ शोक

धनगढी : सुन्दर पश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई मातृ शोक परेको छ।

कैलालीको गौरीगंगा नगरपालिका–४ का सापकोटाकी आमा कौशल्यादेवी सापकोटाको निधन भएको हो। उनको शनिवार बिहान ११ बजे गौरीगंगा आर्यघाटमा दाहसंस्कार गरिदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार