एक लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरिया बजारको पहाडरोडस्थित सडक किनारमा भारतबाट भन्सार छली गरि ल्याईएका करिब १ लाख १९ हजार ३०० मुल्य बराबरका मोटरसाईकलका ईन्डीकेटर, ब्याट्री लगायतका सामग्रीहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार