ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट

काठमाडौँ : ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ। बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए। हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ।

‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ। मदिरा पिएको ५/६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो। प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ। बोहोराले भने यसबारे पुष्टि गर्न बाँकी नै रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार