धनगढीमा फागुन ३ गते रक्तदान महोत्सव आयोजना हुने !

धनगढी : धनगढीमा आगामी फागुन ३ गते रक्तदान महोत्सव आयोजना हुने भएको छ । बैतडी समाज कैलालीले फागुन ३ गते धनगढीमा रक्तदान महोत्सव आयोजना गर्न लागेको हो ।

समाजका सदस्य राज बहादुर चन्दका अनुसार समाजले १४ औँ रक्तदान महोत्सव आयोजना गर्न लागेको हो । बिहान ८ बजेदेखी शुरु हुने रक्तदान महोत्सवमा रगत दानका लागी सहभागी हुन सबैलाई उनले आग्रह गरेका छन् ।

Seti Hospital

पदमा नर्सिङ हेल्थ कलेजको प्राङ्गण उत्तरबेहडिमा आयोजना हुने रक्तदान महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ । बैतडी समाजले प्रत्येक बर्ष दुई पटक रक्तदान महोत्सव आयोजना गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार