बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

बैतडी : बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

घर नजिकै रहेको जङ्गलमा बुधवार बाख्रा चराउने क्रममा जोशी भिरबाट अन्दाजी ७०० मिटर तल खसेर घाईते भएपछि उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार