डडेल्धुराकाे एक मन्दिरको प्रतिक्षालयमा पुरुष मृत फेला

डडेल्धुरा : डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । मङ्गलबार राति ८:५० बजेको समयमा जिल्लाको अजयमेरु गाउँपालिका-५ लेटम बस्ने अन्दाजी ५८ वर्षीय शेरबहादुर पाल मृत फेला परेका हुन् । 

उनी सोही ठाउँको लाटाकटारी मन्दिरको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार