काठमाडौं : सशस्त्र प्रहरी बलको नायब उपरिक्षक (डिएसपी) पदमा एक जनाको बढुवा भएको छ ।
सशस्त्रको प्राविधिक समूहको सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डिएसपीमा इन्सपेक्टर वेदप्रकाश यादवलाई बढुवा गर्न सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरीको बढुवा समितिको मंगलबारको निर्णयबाट यादव डिएसपी बढुवाका लागि सिफारिस भएका हुन् ।
प्रतिक्रिया दनुहोस्