बाजुराको एक घरमा आगलागी, ७३ हजार बराबरको धनमाल नष्ट

बाजुरा : बाजुराको एक घरमा आगलागी भएको छ। बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडिमालिका नगरपालिका–८ मार्तडी बजार बस्ने पशुपती थापाको घरमा सोमवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार