ढलें–ढलें, ढलें–ढलें म त ….’ जस्ता गीत पार्टीहरूमा चल्छ,सरकारको हकमा चल्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पार्टी फुटाउने कुरामा जोड नदिएको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले काँग्रेस-एमाले सहितको बलियो सरकारको प्राथमिकता पार्टी फुटाउने नरहेको बताए । उनले सरकार ढल्छ भन्नेकुरा गरेर विपक्षीहरुले आफ्नो समय खेर फालिरहेको भन्दै व्यर्थमा समय खेर नफाल्न आग्रह गरे । ‘ढलें–ढलें, ढलें–ढलें म त…’ जस्ता गीत मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाए पनि राजनीतिमा नसुहाउने उनको टिप्पणी गरे । सरकार बनाउने र हटाउने थलो सदन नै भएकाले दिनरात यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि राम्रो नभएको बताए ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार