धनगढी : बझाङमा सेती नदीमा हाम फालेकी युवतीको शव फेला परेको छ । जिल्लाको थलारा गाउँपालिका-४ डिखला बस्ने २७ वर्षीया धर्मा साउँदले बिहीबार बिहान झोताबाट थलारा जाने झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी हुन्।
साउँदको खोजि कार्य भइरहेको थिया। उनको शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्