कैलाली ५ हसुलियाकी एक महिला ५ दिनदेखि सम्पर्क विहीन

धनगढी : कैलालीकी एक महिला ५ दिनदेखि सम्पर्क विहीन भएकी छिन्। जिल्लाको कैलारी गाउँपालिका-५ हसुलियाको गोबरैला गाउँ घर भई हाल धनगढी उपमहानगरपालिका-७ मोतीचोक बस्ने ३२ वर्षीया अनिता चौधरी सम्पर्क विहीन भएकी हुन्।

उनी गत आइतवार (१३ गते)बाट सम्पर्क विहीन भएको उनका श्रीमान प्रकाश चौधरीले जनाकारी दिए। उनलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय अथवा ९८२४६११४४३ मा सम्पर्क गर्न प्रकाशले आग्रह गरेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार