काठमाडाैं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा नियुक्त

काठमाडाैं : जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहरा नियुक्त भएका छन्। बोहरालाई कार्यालयको सूचना अधिकारीसमेत तोकिएको प्रहरी परिसरले जनाएको छ।

एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना [email protected]मा सम्पर्क गर्न सकिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार