बेलौरीमा उखु बोकेको ट्याक्टर दुर्घटना

धनगढी : कञ्चनपुरमा उखु बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० शिवनगरमा बुधवार राति उखु बोकेको ट्याक्टर दुर्घटना भएको हो

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले उखु बोकेको से १ त ५५१२ नम्बरको ट्याक्टर दुर्घटना भएको बताएको छ। प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन। तर, चालक र ट्याक्टर धनी सम्पर्कमा छैनन।

Seti Hospital

सुनगाभा सहकारी नजिकै नयाँ बाटो भएर महाकाली सुगर मिलमा उखु ल्याईरहेको ट्याक्टर नालीमा पसेको छ। टयाक्टर चलकले आफ्नो ज्यान बचाएका छन भने ट्याक्टरमा ठुलो क्षति भएको छ। ट्याक्टर कसको हो भन्ने अहिले सम्म खुलेको छैन। उखुको विषयमा समेत खुलेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार