कांग्रेसका महामन्त्री थापा श्रीमतीसहित सुदूरपश्चिमका धार्मिक स्थलको भ्रमणमा

धनगढी : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा श्रीमतीसहित सुदूरपश्चिमको धार्मिक भ्रमणमा आएका छन। पूर्व मन्त्रीसमेत रहेको थापा बुधवार धनगढीमा बास बसेका थिए।

बिहिवार बिहान उनी श्रीमतीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका छन्। अछामबाट बडीमालिका, खप्तड, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ।

SHIKHAR COOL TECH

सोही हेलिकोप्टरबाट उनी पनि बडीमालिका जाने भएका हुन। बडीमालिकासँगै, खप्तड, उग्रतारा र त्रिपुरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमणमा नेता थापा जाने छन्। उनी व्यक्तिगत कामको लागि सुदूरपश्चिम आएका काँग्रेस स्रोतले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार